‘यो सांसदको चुनाव हो, प्रधानमन्त्रीको होइन’ - www.drishtinews.com
Source: dist
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभरी उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकेको छ । निर्वाचनको समय नजिकिँदै गर्दा चुनावी माहौल ह्वात्तै बढेको छ । उम्मेदवारहरूले चुनावी प्रचारप्रसारको काम थालिसकेका छन् । उम्मेदवारहरू भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट भोट माग्न व्यस्त छन् । जेनजी आन्दोलनपछि […]