सुदूरपश्चिमबाट खाती र भण्डारी निर्वाचित - gorkhapatraonline.com
Source: gork
अविनाश चौधरीधनगढी, माघ ११ गते। राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशबाट नेकपा (एमाले) का लीला भण्डारी र नेपाली काङ्ग्रेसका खम्मबहादुर खाती निर्वाचित हुनुभएको छ। आज भएको निर्वाचन...