एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत जेनजी पुस्तालाई राख्न दबाब - www.onlinekhabar.com
Source: onkh
२८ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा जेनजी पुस्ताको १५ प्रतिशत प्रतिनिधित्व गराउने आवाज उठेको छ । एमाले प्रचार प्रमुख राजेन्द्र गौतमले सो जानकारी दिएका हुन् । ४० वर्ष मुनिबाट प्रतिनिधित्व गरेर महाधिवेशनमा सहभागीहरुलाई केन्द्रीय कमिटीमा कसरी समेट्ने भन्नेबारे छलफल भइरहेको गौतमले जानकारी दिए । त्यसको क्लस्टर तयार पार्न पार्टी नेतृत्वलाई जिम्मा दिइएको उनको…