प्रकाशमानले भने: महाधिवेशनमा पार्टीभित्रको राम्रो मान्छे चिनेर भोट हाल्नुहोला - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पदमा बसेकाहरूले महाधिवेशन गर्नुपर्छ भनेर माग गर्ने कि समयमा गर्नुपर्ने काम गर्ने भन्दै प्रश्न गरेका छन्। नेपाली कांग्रेस लहान नगरसमितिले आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै उनले क्रियाशील सदस्यता नवीकरणमा भइरहेको ढिलाइप्रति लक्ष्य गर्दै समयबद्ध रूपमा काम गर्नुपर्नेमा जाेड दिए। ‘क्रियाशील ...