१५ घण्टापछि बल्ल बन्यो धावनमार्गको बत्ती - annapurnapost.com
Source: anna
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको बत्ती (एयरफिल्ड लाइटनिङ सिस्टम) बिग्रिएको करिब १५ घण्टापछि सञ्चालनमा आएको छ। उक्त बत्तीमा विद्युत् अवरुद्ध (सर्ट सर्किट) हुँदा विमानस्थलको रनवेमा १५ घन्टा विद्युत् आपूर्ति थिएन भने विमानस्थल करिब साढे ४ घण्टा बन्द गरिएको थियो। रनवेमा के कारणले सर्ट सर्किट भएको थियो भन्ने बताइएको छैन। प्राविधिक टोलिको मर्मतपछि व…