निर्वाचन गर्न सबैको सहमति चाहिन्छ : प्रचण्ड - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति चाहिने बताएका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताए । ‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ’ उनले भने, ‘घोषित निर्वाचन समयमा नै […]