Redirecting...

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते - ukaalo.com

पाल्पामा जिप दुर्घटना: ३ जनाको मृत्यु, ८ घाइते - ukaalo.com
Source: uklo

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आठ जना घाइते भएका छन्। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा जिपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिक