Redirecting...

बहुगुणी कोदोको खेती ओझेलमा, किसान वैकल्पिक बालीतर्फ - farakdhar.com

बहुगुणी कोदोको खेती ओझेलमा, किसान वैकल्पिक बालीतर्फ - farakdhar.com
Source: FRDH

देशको चौथो मुख्य अन्नबाली कोदोप्रति किसानको चासो घट्दै गएको छ । पहाडी क्षेत्रमै व्यापकरूपमा उत्पादन हुँदै आएको कोदो अब किसानको प्राथमिकताबाट ओझेलमा पर्दै गएको छ ।  पहाड मात्र होइन, तराईका कतिपय क्षेत्रहरूमा समेत कोदो खेतीप्रति रुचि घटेको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।  कुनै समय ‘गरिबको खाना’ भनेर होच्याइने कोदो र यसबाट तयार हुने परिकारको माग पछिल्ला वर्षहरूमा शहरी बजारमा उल्लेखनीय रूपमा बढेको छ । पोषणयुक्त, बहुपरिकार बन्ने, कम लागतमा उत्पादन हुने, सुक्खा तथा कम मलिलो जमिनमै फल्ने क्षमताका...