यल कप ब्याडमिन्टनमा सशिन–सुमनको जोडीलाई दोहोरो उपाधि - hamrakura.com
Source: hmkr
नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी पाटनमा भएको १५ औं यल कपको पुरुष युगल तर्फ उपाधि रक्षा गर्न सफल भएका छन् ।