Redirecting...

भक्तपुरमा आज कसरी गरिएको छ सवारी रुट व्यवस्थापन ? - farakdhar.com

भक्तपुरमा आज कसरी गरिएको छ सवारी रुट व्यवस्थापन ? - farakdhar.com
Source: FRDH

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आज भक्तपुरमा हुँदैछ । महाधिवेशनको औपचारिक उद्घाटन शनिबार दिउँसो १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।  उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको मैदानमा आयोजना गरिँदैछ । एमालेले उद्घाटन सत्रमा तीन लाखभन्दा बढीको सहभागिता रहने दाबी गरेको छ । कार्यक्रमलाई सुव्यवस्थित र अनुशासित बनाउनका लागि ड्रेसकोडसहित ५ सयभन्दा बढी स्वयंसेवक परिचालन गरिने भएको छ । यस्तै, जनसेवा तथा भीड व्यवस्थापनका लागि १० हजार तालिम प्राप्त स्वयंसेवक...