Redirecting...

काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै - barnanmedia.com

काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता हुँदै - barnanmedia.com
Source: bnmm

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच आज वार्ता हुने भएको छ । विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोली वार्तामा बस्न लागेको हो। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनमा सहभागी नभए पनि बन्द सत्र सुरु भएपछि संस्थापन पक्ष वार्ताका लागि तयार भएको हो । संस्थापन…