Redirecting...

टाइगर कप भलिबल आजदेखि - ekantipur.com

टाइगर कप भलिबल आजदेखि - ekantipur.com
Source: kant

पोखराको आकाशमुनि भलिबलको ‘क्रेज’ सधैं उच्च रहन्छ । तर, शुक्रबार पोखरा रंगशालामा सुरु हुने ‘एनसेल छैटौं टाइगर कप’ ले यो क्रेजलाई एउटा नयाँ उचाइ दिँदै छ । भलिबलको उर्वरभूमि गण्डकीमा उत्पादित खेलाडीको पसिना र भलिबलप्रेमीको हुटिङले माघ १७ सम्म पोखरा तात्तिने पक्का छ ।