आर्सनललाई युनाइटेडको धक्का - ekantipur.com
Source: kant
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई ३–२ ले पराजित गरेपछि उपाधि होड खुल्ला भएको छ । आफ्नो घरमा आर्सनलको यो सिजनकै पहिलो हार पनि हो ।