आज यी प्रदेशमा चट्याङसहित वर्षा तथा हिमपात हुने आकलन, जनजीवनमा पर्न सक्छ असर - nepalkhabar.com
Source: nkkb
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो तथा राति देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना देखिएको जानकारी दिँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ। विभागले आज बिहान जारी गरेको बुलेटिनअनुसार पश्चिम वायुको प्रभावले दिउँसो सुदूरपश्चिम र कर्णाली तथा राति यी दुई प्रदेशसँगै लुम्बिनी, गण्डकी र कोसी प्रदेशमा समेत मेघगर्जन/चट्याङसहित...