Redirecting...

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै - www.prasashan.com

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै - www.prasashan.com
Source: pras

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ मा चलचित्र विकास बोर्डसँग छलफल हुने कार्यतालिका रहेको छ ।