Redirecting...

एनपीएल : अर्धशतकको सङ्ख्या २९ पुग्यो, क-कसले बनाए ? - www.drishtinews.com

एनपीएल : अर्धशतकको सङ्ख्या २९ पुग्यो, क-कसले बनाए ? - www.drishtinews.com
Source: dist

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अर्धशतकको सङ्ख्या २९ पुगेको छ । काठमाडौं गोर्खाजका बेन चाल्र्स र भीम सार्कीले आज ५०, ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २९ पुगेको हो । उनले पोखरा एभेन्जर्स विरूद्ध चाल्र्सले ४८ बलमा एक छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनी अर्धशतक […]