जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा - www.prasashan.com
Source: pras
काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै आज राजीनामा-पत्र बुझाएका हुन् ।राजीनामा-पत्रमा चौधरीले पार्टी आफ्नो नीति-सिद्धान्तबाट विचलित भएको, भ्रष्टाचारमा लिप्त भएको तथा नातावाद हाबी भएको आरोप लगाएका छन् । उनले पार्टीभित्र काम गर्ने वातावरण नरहेको उल्लेख गरेका छन् । चौधरीले […]