डुम्रे-बेँसीसहर सडकखण्ड आजदेखि तीन दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह - www.ukeraa.com
Source: uker
लमजुङ : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडकखण्ड आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ। यस सडकखण्ड अन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-१, उदीपुर पहिरो क्षेत्रमा सडक कालोपत्रे गर्नुपर्ने भएकाले यातायात आवागमनमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार आज बिहान ११ बजेदेखि सुरु भएको यो अवरोध माघ १४ गते बेलुका ६ बजेसम्म कायम रहनेछ। …