Redirecting...

बागलुङमा जीप दुर्घटना - www.drishtinews.com

बागलुङमा जीप दुर्घटना - www.drishtinews.com
Source: dist

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–८ सिगाना सेरामा आज दिउँसो साढे ४ बजे बरेङबाट बागलुङ बजा तर्फ आउँदै गरेको गाडी नम्बर ग ३ च ४८३४ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी चालक सुसान्त जिसीसहित प्रशान्त खड्का, सावित्री भण्डारी, विस्मिता भण्डारी, सपना भण्डारी, निशा भण्डारी, […]