काठमाण्डु महानगरले खोलाको दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटायो - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– काठमाण्डु महानगरपालिकाले नदीको दायाँ–बायाँ भवन निर्माणमा लगाएको प्रतिबन्ध हटाएको छ। महानगरपालिकाले बुधबार सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ–बायाँ भवन निर्माणमा यसअघि लगाएको प्रतिबन्ध हटाएको हो । ‘सर्वोच्च अदालतको आदेशको आधारमा २०६५ मंसिर १ को मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्य गर्न बाधा नपर्ने हुँदा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण […]