गगन थापाले देश र कांग्रेसमा खोजेको परिवर्तन - www.onlinekhabar.com
Source: onkh
कांग्रेसभित्र र बाहिरको ठूलो पंक्तिले भावी प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको व्यक्ति गगन नै हो । किनकि, मूलधारका राजनीतिक दलका ठूला पंक्ति यतिबेला यथास्थितिमै रमाउन पुगेकै समय उनी भने पार्टीलाई परिवर्तनको धारमा उभ्याउँदै सिंगै देशलाई रूपान्तरण गर्ने जोखिम उठाउँदैछन्।