Redirecting...

टी-२० विश्वकपअघि के छ नेपालको तयारी ? - farakdhar.com

टी-२० विश्वकपअघि के छ नेपालको तयारी ? - farakdhar.com
Source: FRDH

तेस्रोपटक आइसिसी पुरुष टी–२० विश्वकप खेल्न लागेको नेपालले विगत संस्करणभन्दा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । तर ताजा तयारी हेर्दा भने नेपाललाई त्यो लक्ष्य हासिल गर्न कठिन हुने देखिन्छ । किनकी नेपाली टिमले विश्वकपअघि प्रतिस्पर्धात्मक सिरिज नै खेल्ने छैन । नेपाल क्रिकेट संघ (क्यान) को तालिकाअनुसार विश्वकपअघि नेपाली टिम श्रीलंकाको ‘ए’ टोली र मुम्बई एसोसियन प्रेसिडेन्ट-११ सँगको सिरिजमा सीमित हुनेछ । नेपालको श्रीलंका र भारत भ्रमण तालिका आउँदो ७ फेब्रुअरीदेखि सुरु हुने विश्वकपमा नेपाल समूह &lsquo...