मिडियाको आवरणमा चल्ने सामाजिक सञ्जाल र युट्युबमाथि प्रेस काउन्सिलको निगरानी - www.drishtinews.com
Source: dist
काठमाडौं । सामाजिक सञ्जालमार्फत गलत, भ्रमपूर्ण र पेसागत मर्यादाविपरीत सामग्री तीव्र रूपमा बढ्दै गएको भन्दै प्रेस काउन्सिल नेपालले निगरानी बढाएको छ । काउन्सिलले पछिल्लो समय युट्युब च्यानल, फेसबुक पेज र मिडिया जस्तो देखिने तर दर्ता नगरेका विभिन्न डिजिटल प्लेटफर्मको विशेष अनुगमन गर्दै कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको हो । काउन्सिलका अनुसार सामाजिक सञ्जालका कतिपय […]