अहिले नेतृत्व फेर्ने होइन, ओलीकै अगुवाइमा एमालेलाई ठूलो पार्टी बनाउने हो: बादल थापा - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शक्तिको नेतृत्वलाई कमजोर बनाएर प्रतिक्रियावादी एवं प्रतिगामी शक्तिहरू अघि बढ्ने प्रयासमा लागिपरेको आरोप लगाएका छन् । उनले यस्तो प्रयासलाई असफल तुल्याउन पार्टीभित्र एकता, निरन्तरता र नेतृत्व संरक्षण अहिलेको सबैभन्दा ठूलो आवश्यकता रहेको बताए । शुक्रवार प्रेस चौतारी नेपालले पार्टी केन्द्रीय कार्यालयमा आयोजना […]