प्रधानमन्त्री ओलीको दाबी : ‘०४८ सालको चुनाव १ सय ८० रुपैयाँमै जितेको थिएँ’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने क्रममा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् । आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले ०४८ सालमा पहिलो पटक झापाबाट निर्वाचन लड्दा पार्टीले दिएको दुई सय रुपैयाँमै चुनाव सम्पन्न गरेको स्मरण गरे । ‘त्यो दुई सय रुपैयाँमध्ये अझै बीस […]