मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण - www.lokpath.com
Source: LKPT
काठमाडौं । बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ । प्राधिकरणसँग भएको बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको हो । आज शिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गर्दै प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिन सक्ने अधिकतम प्रतिफल उल्लेख गरी विवरणहरू खुल्ने गरी ७ (सात) […]