दिल्लीमा बन्धक बनाइएका ४० नेपाली महिलाको उद्धार - www.drishtinews.com
Source: dist
काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भारतको दिल्ली पुर्याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ । नेपालमा भिजिट भिसामा कडाइ भएपछि एजेन्टहरूले खाडी मुलुक लैजाने भन्दै महिलालाई दिल्लीका होटलमा बन्धक बनाएका थिए । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार, दिल्लीको महिपालपुरका चार होटलमा राखिएका महिलालाई प्रहरी र दूतावासको सहयोगमा उद्धार गरी नेपाल ल्याइँदै छ । […]