Redirecting...

प्रदेश सांसद बिच्छालाई समानुपातिक सूचीबाट हटाउने राप्रपाको निर्णय - farakdhar.com

प्रदेश सांसद बिच्छालाई समानुपातिक सूचीबाट हटाउने राप्रपाको निर्णय - farakdhar.com
Source: FRDH

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेशकी सांसद  कञ्चन बिच्छालाई समानुपातिकतर्फको बन्द सूचीबाट हटाउने निर्णय गरेको छ । शुक्रबार काठमाडौँमा बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले बिच्छामाथि सङ्गठनको निर्देशन विपरीत सरकारमा सहभागी भएको आरोप लगाउँदै उनलाई समानुपातिक सूचीबाट हटाउनुका साथै ६ महिनाका लागि साधारण सदस्यताको हकबाट समेत निलम्बन गर्ने निर्णय अनुमोदन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।   सांसद बिच्छा नेकपा (एमाले) नेतृत्वमा गठन भएको मधेस प्रदेश सरकारमा सहभागी भएपछि...