Redirecting...

गुण्डा नाइके सानुभाइ फेरि पक्राउ - www.samayapost.com

गुण्डा नाइके सानुभाइ फेरि पक्राउ - www.samayapost.com
Source: smyp

गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् । आइतबार उनी टोखाबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाई यसअघि साउन १२ मा पक्राउ परेका थिए । त्यसबेला ठमेलको नर्सिङ चोकस्थित नगरकोट […]