इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेतालाई हस्तान्तरण गर्यो पुरस्कार - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । मोबिलिटी र अर्बन सर्भिसमा विश्वभर सक्रिय इनड्राइभले काठमाडौंमा आयोजना गरेको एक विशेष समारोहमा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन अन्तर्गतका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । यो क्याम्पेन जुन २३ देखि जुलाई १३ सम्म सञ्चालन भएको थियो । यस अभियानमा ड्राइभर पार्टनरहरूले उत्साहजनक सहभागिता जनाएका थिए । इनड्राइभले यसमार्फत आफ्नो प्रतिबद्ध ड्राइभर कम्युनिटीलाई सम्मान […]