Redirecting...

विशेष महाधिवेशनस्थलमा देउवाविरुद्ध नाराबाजी - nepalnews.com

विशेष महाधिवेशनस्थलमा देउवाविरुद्ध नाराबाजी - nepalnews.com
Source: NPNW

काठमाडौँ। नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सह-महामन्त्री फर्मुल्लाह मन्सुरलाई कारबाही गरेपछि विशेष महाधिवेशनस्थलमा नाराबाजी सुरु भएको छ। सभापति शेरबहादुर देउवाविरुद्ध विशेष महाधिवेशनस्थलमा प्रदर्शन भइरहेको हो। देउवा समूहको कारबाहीमा गगन‚ विश्वप्रकाश र मन्सुर बुधबार बसेको केन्द्रीय समिति बैठकले पाँच वर्षसम्म पार्टी सदस्यता नरहने गरी महामन्त्री थापा, शर्मा र सह-महामन्त्री मन्सुरलाई निष्काशन गर्ने निर्णय गरेको थियो।