उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षकत्व रहेको उज्यालो नेपाल पार्टीले आउँदो चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाण्डाैकाे कमलादीमा रहेकाे प्रज्ञा भवनमा आज आयोजित कार्यक्रममार्फत पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा वर्तमान राज्य व्यवस्थालाई अझै सुदृढ गरेर लैजानुपर्ने र आर्थिक समृद्धिका मुद्दा अगाडि बढाउने उल्लेख छ । घोषणापत्रमा भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र प्रशासनिक दुरुपयोगविरुद्ध शून्य सहनशीलताको नीति र कडा कानूनी सजायको व्यवस्था तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने उल्लेख छ । उज्यालो न...