सीमा सुरक्षाका साढे २ वर्ष : नेपाल-भारतबीच १५३३ छलफल, चीनसँग ५० बैठक - www.onlinekhabar.com
Source: onkh
दक्षिणी सीमा खुला भएको र मान्छेको आवतजावत समेत बढी भएकाले भारतीय पक्षसँग धेरै पटक छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले बताए ।