Redirecting...

ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मेदवार बन्ने तय, भानुभक्त ढकाल सचिव - www.onlinekhabar.com

ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मेदवार बन्ने तय, भानुभक्त ढकाल सचिव - www.onlinekhabar.com
Source: onkh

२९ मंसिर, काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि भएको छ । लेखरार भट्टलाई सचिव पद दोहोर्‍याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाउन लागेको हो । भट्टले टिमबाटै अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको अनलाइनखबरलाई जानकारी दिए । '…