जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु - annapurnapost.com
Source: anna
लमजुङ : लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा ८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए । उनका अनुसार जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु…