स्थानीय तहको कार्यसम्पादनमा बाँकेमा खजुरा पहिलो - ekantipur.com
Source: kant
७१.९९ प्रतिशत अंक प्राप्त गर्दै खजुराले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता र समन्वयका सूचकहरूमा सात पालिकालाई पछि पारेको हो।