आफ्ना विशेष दूतले पुटिनलाई भेटेलगत्तै ट्रम्पले गरे भारतलाई थप २५ प्रतिशत कर लगाउने निर्णय - lokaantar.com
Source: loka
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा थप २५ प्रतिशत थप कर लगाएका छन् । यो नयाँ कर पहिले नै लगाइएको २५ प्रतिशत करमा थपिने र यसले कुल ५० प्रतिशत बनाउने बीबीसीले जनाएको छ । ट्रम्पका विशेष दूत स्टीव विटकफले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेपछि ट्रम्पले भारतमा कर लगाउने घोषणा गरेका हुन् । युक्रेनमा युद्धविराम गर्न रूसको सहमतिको लागि शुक्रबारको स...