नेपाली कांग्रेस दमकका सभापति प्रसाईँले छाडे पार्टी, बालेनलाई साथ - www.lokpath.com
Source: LKPT
काठमाडौं । झापाको दमक नगरपालिकाका सभापति प्रकाश प्रसाईँले पदबाट राजीनामा दिएका छन् । मंगलबार दमकको सभापति र कांग्रेसको क्रियाशील सदस्यबाट समेत राजीनामा दिँदै प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ लाई समर्थन गर्ने जनाएका हुन् । साथै आगामी निर्वाचनमा झापा–५ मा बालेनलाई जिताउन लाग्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म प्रकाश […]