२० असोज २०८२: कोजाग्रत पूर्णिमा – महालक्ष्मी पूजा र बडादशैंको समापन - np.ictframe.com
Source: ictf
२० असोज २०८२, काठमाडौं । बडादशैं पर्व सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् […] The post २० असोज २०८२: कोजाग्रत पूर्णिमा – महालक्ष्मी पूजा र बडादशैंको समापन appeared first on ICT Frame.