कुलमानको पार्टी घोषणामा सुमना श्रेष्ठ पनि उपस्थिति - www.samayapost.com
Source: smyp
लोडसेडिङ अन्त्य गरेर चर्चा कमाएका कुलमान घिसिङ संरक्षक रहेको नयाँ राजनीतिक दल उज्यालो नेपाल पार्टीको औपचारिक घोषणासभामा सुमना श्रेष्ठ पनि उपस्थित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सहमहामन्त्री तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ अतिथिका रूपमा उपस्थित भएकी हुन् । घोषणासभाका सञ्चालकले श्रेष्ठलाई पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ […]