Redirecting...

अधियाँ खेतीमै निर्भर छन् भूमिहीनहरू - farakdhar.com

अधियाँ खेतीमै निर्भर छन् भूमिहीनहरू - farakdhar.com
Source: FRDH

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका कान्छा चौधरी बिहान सबेरै हलो बोकेर निस्कन्छन्, तर त्यो हलो उनी आफ्नै खेत जोत्न होइन । छिमेकीको अधियाँ–बटैयामा बनाएको खेत बारी जोत्नका लागि हो । उनीसँग घरवासका लागि मात्रै जग्गा छ । त्यस जग्गाले परिवारको वर्षभरिको खानाको जोहो नहुने भएपछि अधियाँ–बटैयामा जग्गा कमाउँदै आएका छन् । उनीजस्तै अधियाँ–बटैयामा खेती गर्ने नगरपालिकामा दर्जनौँ किसान छन् । जो जीविका चलाउनकै लागि अधियाँ अर्थात् बटैयामा खेती गर्दै आएका छन् । बटैयामा खेती गर्ने किसानले र जग्गाधनीले...