सिरहामा जग्गा विवादमा एक जनाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध - ekantipur.com
Source: kant
सिरहामा जग्गा विवादमा एक जनाको ज्यान गएको छ । कर्जन्हा नगरपालिका-१० स्थित मनहर्वा चोकमा भएको जग्गा विवादमा स्थानीय अजमुद्दीन शेखको ज्यान गएको हो ।