जेनजी आन्दोलनका घाइतेहरूलाई गायक दुर्गेश थापाले गरे आर्थिक सहयोग - www.samayapost.com
Source: smyp
गायक तथा कलाकार दुर्गेश थापाले जेनजी आन्दोलनका क्रममा घाइते भएका ११ जनालाई जनही १० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । काठमाडौंका विभिन्न अस्पतालहरूमा पुगेर थापाले घाइतेहरूसँग भेटघाट गरी सहयोग हस्तान्तरण गरेका हुन् । थापाले सहयोग वितरणपछि भने, “धेरै घाइतेहरू डिस्चार्ज भइसक्नुभएको रहेछ । उहाँहरू बाँकी हुनुहुँदो रहेछ । मैले व्यक्तिगत हिसाबले उहाँहरूलाई सहयोग गरेको […]