Redirecting...

सीता बस्यालले दिइन् राप्रपाबाट राजीनामा - lokaantar.com

सीता बस्यालले दिइन् राप्रपाबाट राजीनामा - lokaantar.com
Source: loka

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य सीता बस्यालले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेकी छन्। उनले शुक्रवार एक सार्वजनिक विज्ञप्तिमार्फत आफ्नो राजीनामाबारे जानकारी दिएकी हुन्। बस्यालले पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट राजीनामा दिएको उल्लेख गर्दै आफूले अबदेखि पार्टीको औपचारिक जिम्मेवारीमा नरहने स्पष्ट पारेकी छन्। ...