Redirecting...

तीन दिनदेखि सिद्धार्थनगर नगरपालिकाको गाडी बेपत्ता - www.drishtinews.com

तीन दिनदेखि सिद्धार्थनगर नगरपालिकाको गाडी बेपत्ता - www.drishtinews.com
Source: dist

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाको एक सरकारी गाडी तीन दिनदेखि बेपत्ता भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कडा परिपत्रलाई चुनौती दिँदै उपप्रमुख उमा अधिकारीले नेकपा (एमाले)को ११औँ महाधिवेशनमा सहभागी हुन प्रयोग गरेको भनिएको उक्त गाडीको अत्तोपत्तो छैन । नगरपालिकाको नयाँ सेतो ह्युण्डाई क्रेटा (नम्बर प्लेटः बा.प्र.०१–००३ च १८९७) एशियाली विकास बैंक (एडिबि)को लगानीमा […]