Redirecting...

युक्रेनले डोनबास क्षेत्र नछाडे थप बल प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी - ujyaaloonline.com

युक्रेनले डोनबास क्षेत्र नछाडे थप बल प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी - ujyaaloonline.com
Source: unn

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले डोनबास क्षेत्र नछाडे थप बल प्रयोग गरी कब्जा गर्ने चेतावनी दिनुभएको छ । युक्रेनमा युद्ध समाप्त गर्ने विषयमा अरु कुनै पनि सम्झौतामा आफू सहमत नहुने समेत उहाँले स्पष्ट पार्नुभएको छ । भारत भ्रमणमा रहनुभएका पुटिले पत्रकारसँग कुरा गर्दै गरिरहेको क्षेत्र युक्रेनले नछोडे आक्रमण बढाउने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुनै पनि भूभाग छोड्न नसकिने भन्दै रूसमाथि दवाव बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।  अमेरिकी शान्ति&n...