जेनजी आन्दोलनमा लुटिएको हतियारसहित युवक पक्राउ - annapurnapost.com
Source: anna
काठमाडौं : जेनजी आन्दोलनमा लुटिएको हतियारसहित युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौं महानगरपालिका-३२ सहयोगीनगर बस्ने २१ वर्षीय मनोज ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले १ थान ग्याँस गनसहित उनलाई पक्राउ गरेको हो। मनोजले आफ्नो कोठामा गत भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा व…