सिटी लिगकप फाइनल नजिक - ekantipur.com
Source: kant
म्यानचेस्टर सिटीले लिगकपमा मंगलबार न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको छ र फाइनल नजिक पुगेको छ । सेन्ट जेम्स पार्कमा भएको सेमिफाइनल पहिलो लेगको खेल जितेर सिटी बलियो स्थितिमा पुगेको हो ।