मधेस संकटमा नीतिगत समस्या, कार्यदलले देखायो १० उपाय - annapurnapost.com
Source: anna
काठमाडौं : मधेस प्रदेशमा देखिएको जल संकट सतहमा पानीको कमीसँग जोडिए पनि यसको मूल जरा गहिरो छ– खराब नीति, कमजोर संस्थागत समन्वय र दीर्घकालीन पूर्वाधारको अभाव । साउन ६ गते संघीय सरकारले मधेसलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरे पनि, त्यही समाधान होइन । बरु यसै प्रयोजनमा बनाइएको सरकारी कार्यदलको प्रतिवेदनले देखाएको छ– प्रदेशका १६९ …