शेयर बजार १८ अङ्कले बढ्याे - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३७ अङ्कले बढेर २ हजार ६ सय १९ दशमलव ९९ विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंकको १ दशमलव ५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १ दशमलव ४९, अन्य समूहको १ दशमलव १५ प्रतिशतले उकालो लागेको छ । आज स्वस्तिक लघुवित्त, नारायणी विकास बैंक, एसवाई प्यानल नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन श्वेत–गङ्ग हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर सबैभन्दा धेरै ४ दशमलव १६ ...